Kasam Kasam – Sugam Pokhrel Lyrics
Singer | Sugam Pokhrel |
Arrenger | Maharaj Thapa |
Music | Arjun Pokhrel |
Song Writer | Dineah Raj Puri |
कसम कसम कसम
कसम कसम कसम हो कसम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
तिम्रो नाम भन्दा अरु लेख्न
मुटुमा खाली पाना छैन
तिम्रो मन भन्दा अन्त जान
मेरो कुनै ठेगाना छैन
तिमी मात्रै देख्छु
आँखा खोलेनी चिम्लेनि
यस्तै आवास गर्दिनौ र
आजभोलि तिम्लेनि
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम कसम हो कसम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
तिम्रो नाम भन्दा अरु लेख्न
मुटुमा खाली पाना छैन
तिम्रो मन भन्दा अन्त जान
मेरो कुनै ठेगाना छैन
तिमी मात्रै देख्छु
आँखा खोलेनी चिम्लेनि
यस्तै आवास गर्दिनौ र
आजभोलि तिम्लेनि
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कुनै कुरा हुनेछैन मैले तिमीलाई लुकाउने
कुनै दिन आउँदैन तिम्रो मन दुखाउन
कुनै कुरा हुनेछैन मैले तिमीलाई लुकाउने
कुनै दिन आउँदैन तिम्रो मन दुखाउन
तिमी मात्रै बसेकी छौ दिलको दायाँबायाँ
दुनियालाई भुलाई दिने तिम्रो मिठो माया
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम