Ajar Jangam

0
More

Manlai Choyera Jaaneharu

  • November 2, 2016

मनलाई छोएर जानेहरु।…२सम्झना भएर आउँछन।…२जिन्दगी अंगाली जानेहरु।…२मनलाई रुवाउँन आउँछन।मनलाई छोएर जानेहरु। सपनाहरु सधै किन, जिन्दगीलाई सताईरहन्छ।…२विपनाहरू सधै किन।…२जिन्दगी लाई अत्ताइरहन्छ।मनलाई छोएर जानेहरु। आकाश जस्तो सुन्य लाग्छ…२,...

0
More

Aaj Feri Ekaantama

  • August 13, 2016

आज फेरी एकान्तमा, तिमी याद आयौ।…२ अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।आज फेरी एकान्तमा, तिमी याद आयौ। [कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो।तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो…२।]…२पर हुन...

0
More

Mero Jastai Timro Pani

  • August 12, 2016

मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि।…२ बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि। बहकियो होला...