More
Manlai Choyera Jaaneharu
मनलाई छोएर जानेहरु।…२सम्झना भएर आउँछन।…२जिन्दगी अंगाली जानेहरु।…२मनलाई रुवाउँन आउँछन।मनलाई छोएर जानेहरु। सपनाहरु सधै किन, जिन्दगीलाई सताईरहन्छ।…२विपनाहरू सधै किन।…२जिन्दगी लाई अत्ताइरहन्छ।मनलाई छोएर जानेहरु। आकाश जस्तो सुन्य लाग्छ…२,...