Anju Panta

0
More

Rahar Cha Sangai

  • March 28, 2019

[रहर छ संगै, हुने तिमीसँग।के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।]…२मनको ढुकढुकीमा, महशुस गर।तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।रहर छ संगै, हुने तिमीसँग।के छ, के...

0
More

Jaba Jaba Timro Saath

  • October 26, 2017

जब जब तिम्रो साथ, मिल्दैमिल्दै गयो।…२ धरोधर्म मेरो जिन्दगी, कायापलट भयो।[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।सधै तिम्रै हुने, मन छ।यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।ढुकढुकी बनाउछु भन्छ। ]…२...

0
More

Bhanchu Aaja

  • October 16, 2017

[भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।]…२ जिन्दगीको कुनै मोडमा, रुनु पर्यो भने।आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।…२भन्छु आज, मनका कुरा।...

0
More

Timi Royeko Pal

  • October 11, 2017

[तिमी रोएको पल तिमीलाई, हसाउँन नसकुँला।तर तिमी संगै म, रोईदिन सक्छु।मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।तर तिमीसंगै म, मरिदिन सक्छु।]…२ यति कुरा जान तिमी, मैले भन्या...

0
More

Purba Pashchim Rail

  • September 9, 2016

तितिरी तिरिरि तुइ ति तिरिरिरी, तितिरी तिरिरि ।… ३[काकाकुल झैं भा को छ जिन्दगी।मनको तिर्खा, मनैको बन्दकी, १,२,३,४,५]…२२,३,४,५,६, गन्दै हिसाब गरेको, सपना, देखे मायालु।मैले तिम्रो सिउँदो हरेको। [काँचो काँचो...