Dharmendra Sewan

0
More

Phaada Ma Hurkeki

  • January 19, 2018

पहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी ।…२ मेरी मायालु, भेट्न आउंछु।तिमीलाई, भेट्न आउंछु।…२पहाडमा हुर्केकी। [त्यो खोला, त्यो नाला, हरियाली।त्यो भन्ज्यांग, त्यो पाखा, चौतारी।]…२लड्दै, तर्दै, उकालो चद्ढै।तिमीलाई, भेट्न आउंछु।…२पहाडमा हुर्केकी।...

0
More

Aba Uthau

  • January 19, 2018

[अब उँठौ, लडेका ठाउँ बाट।हामी जुटौ, हिडौ साथसाथ।]…२ स्वीकार्दै बदलिएको समयलाई।हो, हटाउँदै हृदयभरिको, भय लाई।हो, सहँदै नियतीले दिएको, चोटलाई।हाहाहाहाहाहा, पुछ्दै गहभरिको, आँसुलाई।अब उँठौ, लडेका ठाउँ बाट।हामी जुटौ, हिडौ साथसाथ।...