More
Phaada Ma Hurkeki
पहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी ।…२ मेरी मायालु, भेट्न आउंछु।तिमीलाई, भेट्न आउंछु।…२पहाडमा हुर्केकी। [त्यो खोला, त्यो नाला, हरियाली।त्यो भन्ज्यांग, त्यो पाखा, चौतारी।]…२लड्दै, तर्दै, उकालो चद्ढै।तिमीलाई, भेट्न आउंछु।…२पहाडमा हुर्केकी।...