More
Pardeshi Nabhana
घरको माया लागेर पो, परदेशिएको हजूर।…२ परदेशी नभन, परदेशी नभन।करेसा बन्दकी राखी, विदेशिएको हजूर।परदेशी नभन, परदेशी नभन।…२ उस्तै उस्तै निधारैका, फरक रैछ लेखा।…२उस्तै उस्तै हात औला, छुट्टयाउने रेखा।लेखिएसी...