Narayan Gopal

0
More

Priyashi Ka Yaad Haru

  • August 28, 2019

प्रियसीका यादहरु, कोरिएको मुटु।एकान्तमा आज यहाँ, फुकाएर हेरें।पिरतीका घातहरु, भरिएको मुटु।रसिएका दुई आँखालाई, सुकाएर हेरें।प्रियसीका यादहरु। [जीवन यहाँ जताततै, अंगालेको कथा जस्तै।यहाँ मुटु चारैतिर, भंगालेको व्यथा...

0
More

Timilai Bhulda Ma Eklo

  • April 23, 2019

तिमीलाई भुल्दा, म एक्लो परेछु।तिमीलाई सम्झेँ, तिमी साथ आयौ।कुनै चिज मिठो, म खोजिरहेथें।म सोचिरहेथे, तिमी याद आयौ।तिमीलाई भुल्दा, म एक्लो परेछु।तिमीलाई सम्झेँ, तिमी साथ आयौ। उज्यालो...

0
More

Timi Deu Ya Nadeu

  • November 2, 2017

तिमी देउ या नदेउ, तिम्रो माया।मैले मन तिमीलाई बाँडिसकें।मलाई देउ या नदेउ, तिमी स्विकृति।मैले मनमा तिमीलाई राखिसकें। हुन त यो नौलो चिनाजानी।संकोच लाज बिचको कुराकानी।तर लाग्छ...

0
More

Kasari Ma Bhule

  • September 19, 2017

कसरि म भुलें, के मा म भुलें।…२ तिम्रो ओँठमा, तिम्रो मुस्कानमा।…२आँखामा कि, भाकामा।कसरि म भुलें, के मा म भुलें।…२ पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ। …२सपना भित्र, मन...

0
More

Maile Punya Mann Praaye

  • January 9, 2017

मैले पुण्य मनपराएँ, या पाप मनपराएँ।जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ। जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ।जब दागको रंगमा पनि, टिका समाउन सक्छ।नसोध मैले...

0
More

Timile Pani Ma Jastai

  • January 9, 2017

तिमीले पनि म जस्तै, माया दिएर हेर।मायालुको सम्झनामा, आफुलाई बिर्सी हेर।…२तिमीले पनि म जस्तै, माया दिएर हेर। सुनसान रात संगै, एकान्त भएर हेर।…२सागरको लहर जस्तै, अशान्त भएर...

0
More

Yesai Gari Bitaidinchhu

  • January 4, 2017

यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी। [भिड छ म भिडमा आफुलाई बिलाईदिन्छु।बिर्सिदिन्छु आफुलाई, होशमा हराई दिन्छु।]…२कि त...

0
More

Mero Behoshi

  • August 12, 2016

मेरो बेहोशी आज, मेरो लागि पर्दा भो।…२ छोपिए पिर सबै, दुख सबै पर्दा भो।मेरो बेहोशी आज। यो नशा जिन्दगीको,  या हो नशा रक्सीको।…२के हो यो, पिर के हो,...

0
More

Yo Samjhine Mann Cha

  • March 25, 2016

[यो सम्झिने मन छ, म बिर्सु कसोरी।तिमी नै भनिदेऊ, ए जाने निठुरी।]…२ [यी औला तिनै हुन, तिमीले चुमेका।परेली यिनै हुन, तिमीले पुछेका।]…२म सक्दिन, आफ्नै प्रतिविम्व छोप्न।म...