More
Bichodko Karautile
[बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।]…२एउटा बाटो परदेश, अर्को घरदेश।परदेशी र घरदेशीको, कहिले होला भेट।बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो। मरुभुमी...