Santosh Lama

0
More

Sayau Choti

  • March 8, 2016

[संयौ चोटी मरिसकें म, अझै मलाई, मार्न नखोज।छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।]…२ दुई दिनको झुठो साथ रहेछ, वैशको तिम्रो मात रहेछ।…२बुझ्नै सकिन मैले त्यो...

0
More

Ratai Bhari Huri Chalechha

  • March 7, 2016

ए नि लै लै, रातैभरि हुरी चलेछ।…२बिर्सिदिने मायालुको, यादले पोलेछ।रातैभरि हुरी चलेछ।…२ए नि लै लै, रातैभरि हुरी चलेछ। फर्किफेरी आउँछिन भनि, आसैआसमा जीवन ढलेछ।…२उनको यादमा बाँच्न अब,...

0
More

Mayalu Muhar Timro

  • March 7, 2016

मायालु मुहार तिम्रो, मिठो छ, मिठो लाग्छ बोली।…२तिमीविना जिउन गार्हो…२, नजाऊ नजाऊ, मलाई छोडी…३। तिम्रै छेऊ बस्छु म त, नजाऊ कतै टाढा।…२माया बस्यो मुटुभित्र, रगत भन्दा गाढा…२।अन्तै तिमी...