एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ।अरुले जस्तै, बुझे पछि, पन्नाहरु च्याते हुन्छ।एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ।बेमौकाको बादल सरी, कतिचोटी फाटीदिए।…२जसले मलाई बुझेभन्थ्यौ, उसकै पनि उपहास पाँए।…२एउटा खुल्ला चिठ्ठी हुँ म, तिमीले पनी पढे हुन्छ।अरुले जस्तै, पढेपछि, बेकार सम्झी फाले हुन्छ।एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ।निष्ठुरी को आस्था बाट, कतिचोटी टुक्रीसके।…२जसले मलाई सबथोक ठानथ्यो, उसकी` पनि म रीत भए।…२एउटा साधा कागज हुँ म, तिमीले पनी लेखे हुन्छ।अरुले जस्तै, लेखेपछि, अनर्थ सम्झी मेंटे हुन्छ।एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ।
0