नरोऊ धरर, पियारी, नरोऊ धरर।लाहुर जाने रेलैले, लान्छ सरर।आफ्नो ख्याल गर, मेरो पीर नगर।…२लाहुर जाने रेलैले, लान्छ सरर।नरोऊ धरर।मन दुखेपनि, आँसुरोकी, हाँस्नु पर्दोरैछ।…२तड्पी तड्पी भएपनि, बाँच्नु पर्दोरैछ।मर्नपनि गाह्रो रैछ, बाच्न झनै गाह्रो।…२दुईदिनको जिन्दगीले, अफ्ठ्यारोमा पार्यो।नरोऊ धरर, पियारी।चाडवाड आउदापनि, घर आएनन भन्दै।…२पर्खीराकी हौली प्यारी, आउने दिन गन्दै।दिन गन्दै, महीना बित्यो, महीना गन्दै बर्ष।…२परदेशीको कर्मै खोटी, छैन ख़ुशी हर्ष।नरोऊ धरर, पियारी, नरोऊ धरर।लाहुर जाने रेलैले, लान्छ सरर।आफ्नो ख्याल गर, मेरो पीर नगर।…२लाहुर जाने रेलैले, लान्छ सरर।नरोऊ धरर।
0