[न तेजाबी सुन हो माया, न हो छापावाल…२।
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]…२
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]…२
सागर हो रे माया तर, थोपै भेट्न गार्हो।…२
सुन्नेलाई त ख्याल ख्याल, भोग्ने लाई छ सार्हो।
माया साह्रै महँगो।….३
बाचा संगै बाचै साट्ने, हाट बजारी खेल।…२
आफै बसी बन्दकीमा, भोग्नु पर्ने झेल।
माया साह्रै महँगो।….३
[न तेजाबी सुन हो माया, न हो छापावाल…२।
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]…२