आमा, साह्रै गाह्रो छ, परदेशी जिन्दगी।आमा, साह्रै गाह्रो भो, विछोड़को जिन्दगी।घर मेरो कोशी पारी, छोडीआको धेरै भो।…२धन कमाउने आसै आसमा, आधा उमेर बीती गो।ज्यान छ मेरो परदेशै मा, मन चै नेपालमा।आमा, साह्रै गाह्रो छ, परदेशी जिन्दगी।आमा, साह्रै गाह्रो भो, विछोड़को जिन्दगी।[भोकलाग्दा, के खायौ, भन्ने उनी कहाँ छिन।चोटलाग्दा, के भयो, सोध्ने उनी कहाँ छिन।] …२म रिसाउँदा फकाउने, आज उनी कहाँ छिन।मेरी आमाको, साह्रै याद आउँछ।…२आमा, साह्रै गाह्रो छ, परदेशी जिन्दगी।आमा, साह्रै गाह्रो भो, विछोड़को जिन्दगी।आमा, साह्रै गाह्रो छ, परदेशी जिन्दगी।आमा, साह्रै गाह्रो भो, विछोड़को जिन्दगी।
0