Muhar ta timro – Pramod Kharel Lyrics
Singer | Pramod Kharel |
Arrenger | Kamal Saurag |
Music | Rajkumar Bagar |
Song Writer | Sharad Pandey |
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
तिमी कति स्वार्थी रैछ्यौ
तिमी कति स्वार्थी रैछ्यौ
बल्ल आज चीन्न पाएँ

पिरतिमा नाटक रची मेरो संसार लुट्यौ लुट्यौ
मेरो संसार लुट्यौ
पिरतिमा नाटक रची मेरो संसार लुट्यौ लुट्यौ
मेरो संसार लुट्यौ
आफ्नो झोली भरेपछि बहानामा छुट्यौ
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
तिमीलाई खुसी बनाउन के गरिन मैले मैले
के गरिन मैले मैले
तिमीलाई खुसी बनाउन के गरिन मैले मैले
के गरिन मैले मैले
तर तिम्रो मन बुझाउन सकिन नि कैले
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
तिमी कति स्वार्थी रैछ्यौ
तिमी कति स्वार्थी रैछ्यौ
बल्ल आज चीन्न पाएँ
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ