0
More

Timi Royeko Pal

  • October 11, 2017

[तिमी रोएको पल तिमीलाई, हसाउँन नसकुँला।तर तिमी संगै म, रोईदिन सक्छु।मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।तर तिमीसंगै म, मरिदिन सक्छु।]…२ यति कुरा जान तिमी, मैले भन्या...

0
More

Kehi Kadam

  • October 5, 2017

[केहि कदम तिमी संगै, हिड्ने मन छ।नजिकबाट तिमीलाई, चिन्ने मन छ।]…२ [केहि दुखहरु, तिम्रो सुनु।केहि खुशीहरु, मेरो बांडू।]…२तिम्रा सारा आँसुहरु, लिने मन छ।नजिकबाट तिमीलाई, चिन्ने मन छ।केहि कदम...

0
More

Kasari Ma Bhule

  • September 19, 2017

कसरि म भुलें, के मा म भुलें।…२ तिम्रो ओँठमा, तिम्रो मुस्कानमा।…२आँखामा कि, भाकामा।कसरि म भुलें, के मा म भुलें।…२ पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ। …२सपना भित्र, मन...

0
More

Daiba Hey

  • August 29, 2017

कहिले आउँछ होला, त्यो एकदिन। जहाँ भारी नहोस, यो जीवन। जहाँ एउटै बनोस, बिपना सपना। अनि बैरी नहोस, आफ्नै मन। [भीडमा खोजुँ कि, एकान्तमा खोजुँ। शिशिरमा...

0
More

Tasbir – Raat Bityo

  • August 22, 2017

बोल्दैन त्यो, तिम्रो तस्वीर, हेर्दा हेर्दै रात बित्यो।…२ हत्केलामा, तिम्रो नाम, कोर्दाकोर्दै रात बित्यो।रात बित्यो, रात बित्यो, कोर्दाकोर्दै रात बित्यो।…२ छुन खोज्छु, परेली, झुकाउँदैनौ नजर पनि।…२छुन...

0
More

Aankhama Kunai Sapana

  • July 28, 2017

आँखामा कुनै, सपना छैन।…२ सुखको स्वर्ग, त्यो मेरो होइन।रेटेर गयौ, यो दिल टेकेर गयौ।…२सबै के भयौ, तिमी मेरो भैनौ।आँखामा कुनै, सपना छैन।सुखको स्वर्ग, त्यो मेरो होइन।...

0
More

Chwassa Bijhne Timro Maya

  • June 26, 2017

च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२ अरुलाई नै माया रोग…२, सार्दिम-सार्दिम लाग्छ…२।च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२ तिम्रै कारण, जो देख्यो, उसकै माया लाग्छ अचेल।…२दिलको घरमा…२,...

0
More

Alikati Najar Timro

  • June 23, 2017

अलिकति नजर तिम्रो…नजर तिम्रो।अलिकति नजर तिम्रो, झुकाएर आऊ।…२अलिकति नजर तिम्रो, झुकाएर आऊ, आऊ। बादल जस्तो कालो केश,  फुकाएर आऊ।…२   अलिकति नजर तिम्रो…नजर तिम्रो…३। बग्ने मन बग्ने...