सिरफूल सिरैमा झपक्कै,लाली जाेबान हूर्केर ढपक्कै।कैले गाेरी मन पर्याे, कैले काली मनपर्याे।…२ससुराली टेकेपछि, साली मनपर्याे।ए ससुरा बा, मलाई साली मनपर्याे।लाैन ससुरा बा, मलाई साली मनपर्याे।न त ठाँटै मनपर्याे, नत छाँटै मनपर्याे।…२तर पनि भिनाजुकाे, आंटै मनपर्याे।ए दिदी मलाई इन्काे, आंटै मनपर्याे।।…२[साली तिम्रो जाेबन, कल्ले लाने हाे।तिम्रो हातकाे तिउन तरकारी, कल्ले खाने हाे।]…२चित्त नदुखाऊ भेना, चित्त नदुखाऊ।तिउन तरकारी खानेभए, ससुराली आऊ।आनि बानी मनपर्याे, बाेली चाली मनपर्याे।…२ससुराली टेकेपछि, साली मनपर्याे।ए ससुरा बा मलाई, साली मनपर्याे।लाैन ससुरा बा, मलाई साली मनपर्याे।सिरफूल सिरैमा झपक्कै,लाली जाेबान हूर्केर ढपक्कै।[साली तिमीलाई ल्याइदिऊँ की, छड्के तिलहरी।आगूम सालैमा, आगनिमा भेट होला की।]…२हुन्छ भेना ल्याइदिनु, मोहर गनेर।भा की एउटी साली को बिहेमा लाउने भनेर।ठट्टा गर्दै जिस्किने, कुराकानी मन पर्यो।…२ससुराली टेकेपछि, साली मनपर्याे।ए ससुरा बा, मलाई साली मनपर्याे।लाैन ससुरा बा ,मलाई साली मनपर्याे।न त ठाँटै मनपर्याे, नत छाँटै मनपर्याे।…२तर पनि भिनाजुकाे, आंटै मनपर्याे।ए दिदी मलाई इन्काे, आंटै मनपर्याे।।…२ससुराली टेकेपछि, साली मनपर्याे।ए ससुरा बा, मलाई साली मनपर्याे।लाैन ससुरा बा ,मलाई साली मनपर्याे।
0