[तिम्रो मायाले बाँधेर राख।मेरो सिरानी होस तिम्रो काख।]…२जान न देउ मलाई, तिमी टाढा।माया यो होस अझै, अझै गाढा।तिम्रो मायाले बाँधेर राख।मेरो सिरानी होस तिम्रो काख।मन मेरो तिमी बाट, टाढा नजाओस।…२आँधी हुरि सम्बन्धमा, कहिल्यै नआओस।…२तिम्रो मुटुमै थुनेर राख।मेरो सिरानी होस तिम्रो काख।मिलनका गीतहरु, रमाउँदै गाउँ।…२हासीखुसी माया बांडी, जिन्दगी बिताऊँ।…२तिम्रो मनैमा, सांचेर राख।मेरो सिरानी होस तिम्रो काख।तिम्रो मायाले बाँधेर राख।मेरो सिरानी होस तिम्रो काख।तिम्रो मायाले बाँधेर राख।
0